नियम ५९
प्रचलित कानून बमोजिम हुने
न्यायाधिकरणले मुद्दाको कारबाही र किनारा गर्ने
सम्बन्धमा यस नियमावलीमा लेखिए जति कुरामा यसै बमोजिम र अन्य कुरामा
प्रचलित कानून बमोजिम हुनेछ ।